३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

२४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या३ हजार ७६४ बताइएको छ ।यसअघि सोमबार हिजो को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख…