१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

नेपालमा कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोग गर्न दिने निर्णय


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले नेपालमा कोरोना विरुद्धको खोपले आपतकालीन प्रयोगको अनुमति पाएको छ।

शुक्रबार कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय हो ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००