१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

विश्वकपमा आज अन्तिम दुई क्वाटरफाइनल

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत आज दुई खेल हुदैछ । कतारमा जारी विश्वकप अन्तर्गत आज पहिले क्वाटर फाइन पोर्चुगल र मोरक्कोबीच हुनेछ । अल थुमामा स्टेडियममा हुने खेल पौने ९ बजे सुरु हुने छ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । साविक विजेत फ्रान्स र इंग्ल्याण्ड बीच हुने यो मध्यराती १ ४५…