१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Breaking

विश्वकपमा आज अन्तिम दुई क्वाटरफाइनल



काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत आज दुई खेल हुदैछ । कतारमा जारी विश्वकप अन्तर्गत आज पहिले क्वाटर फाइन पोर्चुगल र मोरक्कोबीच हुनेछ । अल थुमामा स्टेडियममा हुने खेल पौने ९ बजे सुरु हुने छ ।

यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । साविक विजेत फ्रान्स र इंग्ल्याण्ड बीच हुने यो मध्यराती १ ४५ मा हुने छ । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड ५६ बर्षपछि विश्वकप उपाधि उचाल्ने हुटहुटीमा छ ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार ००:००