१६ बैशाख २०८१, आइतबार । April 28, 2024

भारतको गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपति सिसी प्रमुख अतिथि

भारतको विदेश मन्त्रालयले यस वर्षको गणतन्त्र दिवस कार्यक्रमका लागि प्रमुख अतिथिको नाम घोषणा गरेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई २०२३ को गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको छ। यो वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको छ । भारत र इजिप्टबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको…