१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

चिनियाँ पूर्व राष्ट्रपति चियाङको निधन



काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ ।

सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए

उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे । २००३ सम्म चीनको राष्ट्रपति रहे ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार ००:००