८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै



काठमाडौं । चाइनामा सरकार विरोधी प्रर्दशन चर्किदै गएको छ । कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सुरु भएको प्रर्दशन थप चर्किएको हो ।

आइतबार सांघाईमा केही पक्राउ परेका अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार ००:००