२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

अर्थ

आज पनि बढ्यो सुनको मुल्य, कति पुग्यो ?



काठमाडौं, २४ असार । मंगलबारको तुलनामा सोमबार छापावाला सुनको मुल्य ६ सयले बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मुल्य ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार मुल्य बढेर ९१ हजार ५ सय पुगेको छ । तेजावी सुनको मुल्य भने ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००