४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

अनुज्ञ फाउन्डेसलको मृगौला पिडिललाइ सहयोग



काठमाडौँ । अनुज्ञ फाउन्डेसलने मृगौला पिडिललाइ सहयोग गरेको छ । हेटौडा घर भइ हाल काठमाडौँ डेरा गरि बसेका ३७ वर्षिय चिरन्जीवी तिमल्सीनालाइ डेरामै गएर फाउन्डेसनले सहयोग गरेको संस्थाले जनाएको छ ।

आर्थिक स्थिति कमजोर र छाक टार्न नै समस्या भएको थाहा पाएपछि खाद्यान्न सहयोग गरेको हो ।

मृगौला पिडित तिमल्सीना अहिले काठमाडौँको थानकोटमा डेरा बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाइ सहयोग गर्न पनि अनुज्ञ फाउन्डेसनले अनुरोध गरेको छ ।

 

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार ००:००