२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

समाचार

सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाइँदै



काठमाडौं।  आज सांसदहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाइँदैछ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने जानकारि प्राप्त भएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००