५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मनोरञ्जन

गायक प्रताप दासको स्वरमा हँसाउने उही छ’ बोलको गीत सार्वजनिक



काठमाडौँ १२ फागुन ।  गायक प्रताप दासको स्वरमा हँसाउने उही छ’ बोलको गीत सार्वजनिक भएको छ ।

चन्द्र प्रसाई परस्किृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको बताइएको छ । संगीत संयोजन सुवेदीले नै गरेका छन् ।

देवेन्द्र पाण्डेले नर्दिेशन रहेको भडियिोमा चक्र बरालको छायांकन र वकिाश दाहालको सम्पादन रहेको भिडियो सार्वजनिक भएको हो । गीतकार प्रसाईको केही दनि अगाड पुरानो घाउ’ बोलको गीत सार्वजनकि भएको हो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ००:००