४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

एकजना कोरोना संक्रमितको मृत्यु



काठमाडौँ १० फागुन ।  कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका २ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनलाई यही फागुन ३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर हुँदै आएको थियो ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००