२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

रबि लामिछाने : आलोचना गर्ने बित्तिकै थुन्नु शुभ संकेत हैन


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ ।  सरकारले आचोचकलाई थुन्ने निति लिएर गलत भएको पत्रकार रबि लामिछानेले टिप्पणी गरेका छन् ।

पत्रकार लामिछानेले आफ्नो फेशबुक मार्फत झाँक्रीलाई पक्राउ गरेर गलत गरेको बताएका हुन् ।
लामिछाने लेख्छन् , सरकारले आलोचलाई थुन्ने निति लिएछ । गलत भयो । यो अशुभ संकेत हुन सक्छ है । राजनितिक अभिव्यक्तिलाइ राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो । राम कुमारी झाक्रीलाइ तुरुन्त रिहा गरियोस् ।

राम कुमारी झाक्रीलाई पक्राउ गरेपछि चौतर्फी आलोचना भईरहेको छ ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००