२८ बैशाख २०८१, शुक्रबार । May 11, 2024

Uncategorized

फोटोमा हेर्नुस् , प्रचण्ड माधव समुहको प्रदर्शन


२८ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा आमसभा प्रचण्ड, नेपाल , झलनाथ खनाल लगायतका नेताले सम्बोधन गरिरहेका छन् । देशका विभिन्न ठाँउबाट स्वत स्फुर्त रुपमा जनताहरुको उपस्थिति रहेको छ। विभिन्न ठाँउबाट आएका जनताहरुलाइ एभरेष्ट विकको क्यामेराले यसरी कैद गर्यो ।

फोटो फिचर :

प्रकाशित : २८ माघ २०७७, बुधबार ००:००