४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाए


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००