६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मनोरञ्जन

समिक्षाले दुखाईन चित्त


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । गायिका समीक्षा अधिकारीका एकपछि अर्को गीत सार्वजनिक भैरहेका छन् ।उनले सयौँ गितमा आफ्नो स्वर दिइसकेकि छिन् ।
उनका ‘नबोली नबोली’, ‘पछ्यौरी लिसियो’ लगायतका गीतले स्रोता–दर्शकको मन जितेका छन् ।

छोटो समयमा सांगीतिक बजारमा चर्चामा आएकी समीक्षालाई व्यक्तिगत विषयमा हुने अनावश्यक टिकाटिप्पणीले चित्त दुख्ने गरेको बताएकी छिन् ।
उनले बजारमा हुने गरेका अनावश्यक कुराले अझै राम्रो काम गर्नुपर्छ भन्ने भावना पैदा गराएको बताएकी छिन् ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००