५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

धमला पत्नी एलिजा अको चलचित्र गर्दै


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ । नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्ने भएकी छिन् । चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी हुन् ।

चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भउको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००