४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मनोरञ्जन

तापसी पन्नुको पनि चलचित्र लाइनअपमा


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । तापसी पन्नुको पनि चलचित्र लाइनअपमा यो बर्ष धेरै चलचित्र छन् । उनको यो बर्ष ‘स्याबास मिथु, रश्मी रकेट, हसिन दिलरुबा, लुप लपेटा’ लगायतका चलचित्र रिलिज हुनेछन् ।
कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००