२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

खेलकुद

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी


४ माघ २०७७, आइतबार ००:००

0
Shares

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ ।

आजराति भएको खेलमा साउथह्याम्पटनलाई दुइ .शून्य गोल अन्तरले हराउँदै लेस्टर सिटीले लिगमा महत्त्वपूर्ण जित निकालेको हो । लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एक र एक गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा लेस्टरका म्याडिसनले पहिलो गोल गरे ।दोस्रो हाफपछि बार्नेसले लेस्टरका लागि अर्को गाले थपे । जितपछि लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६ अंक छ ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००