१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Uncategorized

डा. डीआर उपाध्यायको नयाँ गित सार्वजनिक(भिडियो सहित)


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ३ माघ । गीतकार डा. डीआर उपाध्याय को नयाँ गित सार्वजनिक भएको छ । फरक शैलीका गीतमार्फत उनले अनेक किर्तिमान बनाएका छन् । उपाध्यायका गीत सबै बर्ग, पेशा र समुदायमा आधारित छन् । करिब दुई दर्जन त उनले गीति एल्बम नै सार्वजनिक गरिसकेका छन् । उपाध्यायले अर्को गीत सार्वजनिक गरेका छन् । गीतको बोल छ, यो मायाको डोरो ।
गीतमा चर्चित गायिका मेलिना राईको स्वर आवाज रहेको छ ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००