७ श्रावण २०८१, सोमबार । July 23, 2024

मनोरञ्जन

गायिका शर्मिला श्रेष्ठको आवाजमा ‘सरल छ, सुगम छ’ सार्वजनिक



गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ , सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ  ।  
प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको  छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ । सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार ००:००