५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

दुलहि बनिन् केकी अधिकारि


१५ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १५ पुष । केकी चलचित्रमा कसकी दुलही बनेकी छिन् । के का लागि दुलहि बनेकि हुन् यो भने खुलेको छैन । नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको बताइएको छ ।
चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । बाँकी दृश्यको छायांकनको काम धमाधम भैरहेको बताइएको छ ।अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको कथामा यो चलचित्र बनेको हो ।

प्रकाशित : १५ पुस २०७७, बुधबार ००:००