१ जेष्ठ २०८१, मंगलबार । May 15, 2024

मनोरञ्जन

पूर्व पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीका अनेक रुप



काठमाण्डौ । पूर्व पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीका बेलाबेला अनेक गसिपहरु आइरहन्छन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् । नेपाली फिल्ममा समेत काम गरिसकेकी छिन् । उनलाई इ्न्ष्टामा पछ्याउनेहरु ठूलै संख्या छ । ४२ मिलियनले पछ्याईरहेका छन् । लियोनीका यहाँ एक दर्जन बढी तस्विर समेटिएको छ ।

प्रकाशित : १३ पुस २०७७, सोमबार ००:००