४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मनोरञ्जन

चलचित्र ‘अतरंगी रे’को छायांकनमा


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ ७ पुष । नायक अक्षय कुमार आगरामा नायिका साराअली खानसँग चलचित्र ‘अतरंगी रे’को छायांकनमा व्यस्त रहेका छन्। चलचित्रको केही दृश्यको छायांकन ताज महलमा पनि गरिरहेको छन् ।
चलचित्रमा धनुष र नसिरुद्दिन शाहको पनि मुख्य भूमिकामा छन् । चलचित्रका सम्पूर्ण कलाकार आगरमा चलचित्रको छायांकन गरिरहेका छन् ।
चलचित्रमा नायिका साराअली खान र नायक धनुषको रोमान्स देखाइएको हुने छ । सारा र धनुषले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००