४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मनोरञ्जन

पौष १० बाट हलमा आमा लाग्दै


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं ७ पुस । पौष १०बाट हल संचालन गर्ने तयारी गरेका हल व्यवसायीहरु अहिले आन्तरिक तयारीमा जुटिरहेका छन् । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि पौष १०गतेबाट हल संचालन गर्ने ब्यवसायीहरुको जिकिर छ । पौष १० गते हलमा कुन चलचित्र चल्छ भन्ने चासो पनि छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको बताइएको छ ।
दुबै चलचित्र हलमा रिलिज भैरहेको समयमा कोरोना भाइरसको महामारीका कारण लकडाउन भएको थियो । जसका कारण दुबै चलचित्रलाई समस्या झेल्नु परेको थियो । मधुसुदनले का अनुसार –‘ चलचित्र रिलिज भैरहेको समयमा हल बन्द गर्नुपरेको थियो, अब शुक्रबारबाट हामी सोही चलचित्र चलाउने तयारीमा छौं । संभवत आमा र सेन्टी भाइरस नै रिलिज हुन्छन् होला ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००