१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए



काठमाडौं
४ असार । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

प्रकाशित : ४ असार २०७७, बिहिबार ००:००