११ बैशाख २०८१, मंगलबार । April 23, 2024

खेलकुद

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’



काठमाडौँ, २१ फागुन (रासस) : नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलबार ००:००