३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

समाचार

सामाजिक सुरक्षा र ग्रामीण विकासका अभियन्ता अधिकारी



काठमाडौँ, १९ फागुन ।  विसं २०५१ मा दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको थियो । तत्कालीन नेकपा(एमाले) मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर उदाएको थियो । सो पार्टीका अध्यक्ष मनमोहन अधिकारीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो र त्यसका अर्थमन्त्री बन्नु भएको थियो भरतमोहन अधिकारी ।

प्रकाशित : १९ फाल्गुन २०७५, आइतबार ००:००