३१ बैशाख २०८१, सोमबार । May 13, 2024

समाचार

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, १९ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७५, आइतबार ००:००