२९ बैशाख २०८१, शनिबार । May 11, 2024

मुख्य खबर

राष्ट्रियसभा : विधेयक पेश



काठमाडौँ, २० माघ (रासस) : राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ ।

प्रकाशित : २० माघ २०७५, आइतबार ००:००