२८ बैशाख २०८१, शुक्रबार । May 10, 2024

मुख्य खबर

प्रहरी प्रवक्तामा नेउपाने



काठमाडौँ, ११ भदौ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेलाई दिइएको छ ।

नेउपानेलाई प्रहरीद्वारा सम्पादित जनसरोकारका काम–कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता नेउपानेलाई मोबाइल नं ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७४, आइतबार ००:००