३० बैशाख २०८१, आइतबार । May 12, 2024

मुख्य खबर

वडा अध्यक्षमा मोतिराज तामाङ विजयी



पाँचथर, १५ असार । पाँचथरको तुम्बेवा गाउँपालिका – १ को वडाध्यक्षमा एमालेका मोतिराज तामाङ ३२५ मतले विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का धनबहादुर कार्कीलाई १८ मतले पराजित गर्दै तामाङ वडाध्यक्ष पदमा निवार्चित हुनुभएको हो ।

यस्तै सोही वडामा खुल्ला सदस्य पदमा नेपाली काँग्रेसका डेकेन्द्रकुमार तामाङ चार सय एक मत प्राप्त गरेर विजयी हुनुभएको छ । बाँकी सदस्यमा एमालेका सदस्य विजयी भएका छन् ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००