८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

नेपाली काँग्रेसद्वारा विद्रोही उम्मेदवारलाई कारबाही



दाङ, १० असार । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली काँग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००