२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

मुख्य खबर

वडा सदस्य उम्मेदवारको मृत्यु



कुमाख मालिका गाउँपालिका– १ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका दलबहादुर राणाको आज मृत्यु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा लडेर घाइते भएका राणाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलबार ००:००