२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

इन्जिनियरिङ परिषद ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ : मन्त्री नेम्बाङ

काठमाडौं ३, साउन । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद ऐन सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले संसदको आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने पनि बताए। इन्जिनियरिङ पेशालाई मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोशेढुङ्गा सावित हुने मन्त्री नेम्बाङको दाबी छ ‘इन्जिनियरिङ परिषद ऐन राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएर संसदको विकास समितिमा…