२० बैशाख २०८१, बिहिबार । May 3, 2024

मेलम्चीको पानी आजबाट उपत्यकामा वितरण गरिदै

काठमाडौं । काठमाण्डौ उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी वितरण शुक्रबारदेखि सुरु हुदैछ। महाँकालबाट खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले वितरण सुरु गर्दैछन् । मेलम्चीको पानी लगातार छ महिना वितरण हुने आयोजनाले उल्लेख गरेको छ । मेलम्ची आयोजना सुरु भएको लामो समयपछि २०७७ चैतमा पहिलोपटक उपत्यकामा पानी वितरण भएको थियो। तर जेठमा बाढीले क्षति पुगेपछि वितरण बन्द…