१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

Breaking

गरिमा विकास बैंकले साढे १४ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हुनेछ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयधनीलाई वितरण गरिने छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार ००:००