४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

निजामती कर्मचारीको सिंहदरबारभित्र ‘पेन डाउन’

काठमाडौंं । असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको माग सहित निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । आज आन्दोलनको पहिलो चरणमा पेन डाउन गरेका छन् । निजामती कर्मचारी युनियनका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज पेन डाउन गरिएको हो । उच्च तहका कर्मचारीको धेरै तलब वृद्धि गरेको विरोधमा तल्लो तहका कर्मचारी आन्दोलित…