२० बैशाख २०८१, बिहिबार । May 2, 2024

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकले बढेको छ । बुधबार निक्कै उल्साहजनक भएको कारोबारमा बजार परिसूचक नेप्से ६४.७८ बढेर २१२५.८५ मा कारोबार बन्द भयो । हिजो सामान्य गिरावटपछिआज बजार सकारात्मक देखिएको हो ।