१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उदघाटन हुदै



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउँदैछ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्दै छ ।

आइतबार बिहान ११ बजे विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको पोखरा विमानस्थल व्यवस्थापनले जनाएको छ । यो विमानस्थलनमा फेब्रुअरी चौथे हप्ताबाट दैनिक १८ घन्टा उडान हुने छ ।
यो विमानस्थलको २०१७ बाट निर्माण कार्य सुरु भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको पूर्वसन्ध्यामा काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’ उसले भनेको छ ।

 

 

 

प्रकाशित : १७ पुस २०७९, आइतबार ००:००