१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

नेप्सेमा सामान्य गिरावट



काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै निक्कै उतारचढाव देखिएको बजार परिसूचक नेप्से ३.०३ को गिरावटपछि २०६१.०६ मा बन्द भयो । आइतबार र सोमबार बढेको नेप्सेमा आज सामान्य करेक्सन भएको हो ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार ००:००