४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Breaking

नबिल बैंकद्धारा ३० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । नबिल बैंकले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ११.५ प्रतिशत गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८ ७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश बितरण निर्णय गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार ००:००