६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

रवि ओड र अस्मिता परियारको ‘यही कुरा साँचो हो सार्वजनिक

काठमाडौँ । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड र अस्मिता परियारको स्वर रहेको ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खुस्बु र प्रिन्स विश्वकर्मा फिचर्ड उक्त म्युजिक भिडियोमा दुई जनाको प्रेम भावलाई भिडियोमा देख्न सकिन्छ । विहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा माधव तिम्सिनाको…