१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब : विभिन्न ब्यक्ति सम्मानित

काठमाडौं । रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ । काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबको बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले…