६ चैत्र २०८०, मंगलबार । March 19, 2024

Breaking

गरिमा शर्मा र दीनेश तामाङको नयाँ भिडियो सार्वजनिक



काठमाडौं । गरिमा शर्मा र दीनेश तामाङको अभिनय रहेको के मान्छौ डर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय दृष्यहरु भिडियोमा समेटिएको छ ।

डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत, स्वरमा आशा साउदले साथ दिएकी छिन् । सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् ।

यो म्यूजिक भिडियो निर्देशन मदन खड्काले गरेका छन् ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार ००:००