काठमाडौं । मन्त्रिपरिषद विस्तार मंगलबार हुने भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाड टुंगिएसंगै भोली मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि बसेको सत्तारुढ दलहरुको बैठकबाट मन्त्रालय बाँडफाँठमा सहमती भएको हो ।
कुनपाटीले कुन मन्त्रलय लिने कोको मन्त्री बन्ने निश्चित नभएपनि भोली १ बजे सपथ कार्यक्रम तय भएको बैठकमा सहभागी एक नेताले बताए ।
प्रतिक्रिया