१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

लुम्बिनी प्रदेशसभा सांसदहरुको आज शपथ



दाङ । नवनिर्वाचित लुम्बिनी प्रदेशका सांसदहरूले आज शपथ लिदैछन् । आज दिउँसो १ बजे शपथ ग्रहरणको कार्यक्रम राखिएको छ।

दाङ देउखुरीमा स्थित प्रदेशसभा भवनमा सांसदहरुले शपथ लिनेछन् । प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सांसदहरू शपथ खुवाउँदैछन् ।

लुम्बिनीसभामा ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक सांसद छन् ।

प्रकाशित : १७ पुस २०७९, आइतबार ००:००