१५ बैशाख २०८१, शनिबार । April 27, 2024

Breaking

सुनको मूल्यमा गिरावत



काठमाण्डौ । आज सुनको मुल्य प्रति तोला एक हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ९३ हजार तोकेको छ । हिजो प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।

त्यस्तै चाँदीको मूल्य रु १० ले घटेको छ । आज चाँदीको मूल्य एक हजार १५५ तोकिएकोे छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार ००:००