४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

प्रधानमन्त्री : विप्लव समूहसँग छिट्टै सहमति हुन्छ



काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, हामि उहाँहरु संग बार्ता गरेर समस्याको समाधान खोज्ने छौँ । उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत स्पस्ट पारेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा आफ्नो ख्ट्टा तान्नेहरुको सधै हार हुने समेत बताएका छन् । हाम्रो देश बनाउने अभियान कसैले रोकेर रोकिदैँन जनताको खुशिको लागि सधैँ लड्छौँ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००