२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

रियालिटी शो ‘बिग बोस’को १४ संस्करणमा रुबिना दिलेक बिजेता



काठमाडौँ १० फागुन ।  भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करणमा रुबिना दिलेक बिजेता बनेकी छिन् । जितसंगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारेकी छिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बनेका छन् । रुबिना र राहुलबीच कडा टक्कर थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००